तस्करी र शान्ति सुरक्षामा कुनै सम्झाैता गर्दिन :प्रहरी निरिक्षक यादव
नन्दु यादव पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे ईलाका प्रहरी कार्यालय बेलाटाररीमा केही महिना अगाडि सरुवा भइ अाउनु भएका प्रहरी निरिक्षक श्यामप्रकाश यादव ले तस्करी र शान्ति सुरक्षामा कुनै पनि किसिम काे सम्झाैता नगर्ने बताएका छन ।अामनागरिकहरुलाई अमन चयनकाे सुरक्षा र सिमाबाट हुने तस्करी बारे म बाट कुनै किसिमकाे सम्झाैता नहुने ठाेकुवा गर्नु भएकाे छ ।मलाई राज्यले दिएकाे जिम्मेवारी लाई पुर्णरुपमा पालन गर्दै देशपर्ति बफादार भई काम कर्तब्य सक्रियताका साथ अगाडि बढाउदै अाफुले कुनै किसिमकाे लाेभ लालच मा नपरि सक्रियताका साथ काम लाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त समेत गर्नु भयाे ।प्रहरी निरिक्षक यादव ईप्रका बेलाटारीमा अाउदा अहिले सम्म लाखँाैकाे राजस्व सन्कलन र फरार अभियुक्त लाई पक्राउ गराउन सफल रहेकाे यादव एउटा सफल अफिसर र राज्यप्रति बफादारकाे रुपमा चिनिदैअाएका छन।प्रहरी निरिक्षक यादवले गर्दा अहिले यसक्षेत्रमा रहेका तस्करहरु काे भागाभाग भएकाे बुझिएकाे छ।अहिले बेलाटारी क्षेत्र का जनताले वहाकाे कामप्रति सन्तुस्ट ब्यक्त गर्दै वहाकाे अग्रिम कार्यकाल काे शुभकामना ब्यक्त गरिरहेका छन।यादव निकै कर्मठ र लगनशिल भएका कारण अहिले बेलाटारीक्षेत्रका जनताहरुलाई शान्ति सुरक्षाकायम गर्न सफल अफिसरकाे रुपमा चर्चित रहेका स्थानियहरुले बताएका छन ।सिमाबाट भईरहेकाेअबैध गतिविधि तथा लागुपदार्थ दुर्ब्यसनि लाई न्युनिकरणतर्फ महत्त्वपूर्ण भुमिका खेलेकाे बताईएकाे छ।तेसै गरि बेलाटारी क्षेत्रमा भईरहेकाे दुर्घटना न्युनिकरण तथा मानवबेचबिखन राेकथाम लगायतका समस्या लाई न्युनिकरणमा सफल ब्यक्तित्व प्रहरी निरिक्षक यादव रहेकाे जनताले महशुस गरिरहेका छन ।बेलाटारीक्षेत्रमा अहिले तस्करी नियन्त्रणमा अाएकाे छ ।







Comments