वडा स्तरीय पुर्ण खाेप दिगाेपना सुनिश्चिता अभिमुखिकरण कार्यक्रम सम्पन्न

लक्ष्मी हरिजन महेशपुर जेठ १२
वडा स्तरमा पुर्ण खोप दिगोपना सुनिश्चितता अभिमुखिकरण कार्यक्रम अाज पाल्हिनन्दन गाउपालिका वडा न १रमपुरवामा सम्पन्न भएकाे छ ।  सुर्य नारायन चौधरी को अध्यक्षता तथा वडा न १का वडा अध्यक्ष चुल्हाई प्रसाद यादवकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे बताईएकाे छ । कार्यक्रम मा स्वास्थ्य संयोजक हरिशंकर गुप्ता 
समसुद्दीन मुसलमान , महिला स्वयसेविका 
ईन्द्रेणी समाज केन्द्र फिल्ड अफिसर सपना श्रेष्ठ , राधेरमण तिवारी लगायत हरुको उपस्थिति मा पुर्ण खोप कार्यक्रम सम्पन्न भएको हाे ।

Comments