प्रतापपुर जनमत पार्टीको अध्यक्ष मा धर्मेन्द्र हरिजन चयन
असार २८नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाकाे जनमत पार्टीकाे अध्यक्षमा धर्मेन्द्र हरिजन चयन हुनु भएकाे छ ।अाज प्रतापपुर मा भएकाे सगठन बिस्तार तथा पुनर्गठन कार्यक्रम मा हरिजन चयन हुनुभएकाे हाे। जसकाे उपाध्यक्ष मा लिलावती देबि लाेनिया सचिवमा अालम शेष काेषाध्यक्षमा भूषण यादव सदस्य हरुमा पियारे गुप्ता, जाेखु प्रसाद चाैधरी, पस्पेन्द्र यादव ,गाैरी शकर लाेनिया ,सलहन्ति बिन ,जयराम लाेनिया,ईस्लायल असारी ,प्रमाेद यादव,स्वामी प्रसाद केवट,पदम नारायण चाैधरी ,कैलास पासी लगायत रहनु भएकाे छ ।
जनमत पार्टी नवलपरासी का अध्यक्ष कृष्णकान्त चाैधरीकाे अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय सचिव भाेपेन्द्र यादवकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रम लुम्बिनी प्रदेश सांसद चन्द्रकेस गुप्ता ,केन्द्रीय सचिव बालगोबिन्द चौधरी,असरफ अलि, रणजीत यादव, ,सत्रुधन यादव लगायतले बाेल्नु
भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भाेपेन्द्र यादवले पार्टी लाई मधेशकाे बैकल्पिक पार्टि निर्माण गरि अगाडि बढन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयाे ।मधेशमा धेरै पार्टी हरु भएता पनि मधेशकाे मुद्दाहरु जनमत पार्टी ले मात्रै उठान गर्दै अाएकाे तथा मधेशकाे हकअधिकार काे लागि सधै लडाई गरिरहेकाे बताउनु भयाे ।मधेशकाे हकअधिकारका लागि सडक देखि ससद भवन सम्म लडाई गरिरहने वहाले बताउनु भयाे ।अाउने निर्वाचनमा मधेशकाे पहिलाे पार्टी बनाउन गाउगाउमा प्रचारप्रसार तथा सगठन बिस्तार गरिनुपर्ने अावश्यक रहेकाे कुरामा जाेडदिनु भयाे ।







Comments