एमाले पार्टी परित्याग गरि जयगाेबिन्द यादव कान्ग्रेसमा प्रवेश
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७गुठिसुर्यपुरा मा १००दिने बिशेष अभियान तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ।मुकुल कुमार अाचार्यकाेअध्यक्षता तथा चन्द्र बहादुर केसीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएकाे छ ।कार्यक्रम मा प्रतापपुर गाउपालिका वडा न ४का नेकपा एमालेका नेता जयगाेबिन्द यादव काे नेतृत्व मा २०८जना भन्दा बढी एमाले ,जप्रपा, जसपा,रास्वपा, माअाेबादी लगायतकाे विभिन्न पार्टी परित्याग गरि नेपाली कान्ग्रेसमा प्रवेश गरेका छन।केही बर्ष अगाडि एमालेकाे झण्डा लिएर सुरु गरेका राजनितिमाअब जयगाेबिन्द यादवले कान्ग्रेसकाे झण्डा लिएर राजनितिमा हाेमिएका छन।अब अाफ्नाे घर अागन तथा छरछिमेकमा कान्ग्रेसकाे झण्डा फरफराउदै अगाडि बढने लक्ष्य लिएका छन ।यादव युवा नेताकाे रुपमा भबिष्यका नेतृत्व सम्हालने यश क्षेत्र जनताले अाकलन गरेका निकै ईमान्दार तथा शालिन स्वभावका रहेका यादव राजनीति मा लागि अामनागरिककाे सेवा गर्ने बताएका छन । नवप्रवेशीहरु नेताहरुले खादा माला टीका लगायर बिधिवतरुपमा स्वागत गरेका थिय।कार्यक्रम मा अनुरेस जैसवाल ले स्वागत मनत्ब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम नवप्रवेसी जयगाेबिन्द यादव ,अाेमप्रकाश हरिजन ,राधेश्याम पाठक ,माेहन शर्मा ,प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव,नेपाली कान्ग्रेसका जिल्ला कार्यबाहक अध्यक्ष बिक्रम यादव नेपाली कान्ग्रेस का लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि केसीले १००दिने अभियान तथा नवप्रवेशी कार्यक्रम ले पार्टी अझ मजुबत बनाएकाे दाबी गर्नु भयाे ।नेपाली कानग्रेसलाई देशकाे पहिलाे पार्टी बनाउन सबै कार्यकर्तालाई एकजुट भई अगाडि बढनुपर्ने कुरामा जाेड दिनु भयाे । कार्यक्रम लाई रामप्रसाद जाेशीले सन्चालन गर्नु भएकाे थियाे ।







Comments