इण्डाे नेपाल बार्डर पत्रकार सघकाे बैठक बेलाटारीमा सम्पन्न
मसिर १५नवलपरासी
नेपाल भारत का पत्रकार हरुकाे साझा सगठन ईण्डाे नेपाल बार्डर पत्रकार सघकाे विभिन्न निर्णय गर्दै पश्चिम नवलपरासी काे बेलाटारीमा सम्पन्न गरेकाे छ ।सस्थाकाे अध्यक्ष काैशल कुमार काे अध्यक्षता तथा प्रतापपपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादव काे प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रकाश कुवर ,पत्रकार अारपि उपाध्या ,माधवेन्द्र पाण्डे, लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम बाेल्दै प्रमुख अतिथि यादवले यश कार्यक्रमले नेपाल र भारतका सम्बन्ध अझ प्रगाढ भएकाे कुरामा जाेडदिनु भयाे ।साथै भारत तथा बिहार सरकारले गण्डक क्षेत्रमा भएका भत्केका सडकहरु तत्काल निर्माण तथा किसानहरुकाे क्षतिपुर्ती अबिलम्ब उपलब्ध गराउनु पर्ने कुरामा जाेडदिनु भयाे ।कार्यक्रम लाई नन्दु यादवले सन्चालन गर्नु भएकाे थियाे ।







Comments