नेपाल मुस्लिम ईत्तेहाद संगठन नवलपरासी काे दाेस्राे अधिवेशन सम्पन्न

माघ १३नवलपरासी 
नेपाल मुस्लिम ईत्तेहाद संगठन नवलपरासी  काे दाेस्राे  अधिवेशन अाज सुस्ता गाउपालिका वडा न २महलबारीमा सम्पन्न भएकाे छ ।रियजुल हक अन्सारीकाे तथा नेकपा एमाले पार्टी को केन्द्रिय सदस्य, नेपाल मुस्लिम ईत्तेहाद संगठन का केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मनानिय सांसद क.सेराज अहमद फारूकी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि सेराज अहमद फारुकी ले मुस्लिमहरुले अाफ्नाे हक अधिकार पाउन काे लागि एक ढिका भएर सगठनमा लाग्नुपर्ने बताउनु भयाे ।सगठनलाई सक्रिय रुपमा अगाडि बढाउन सबैले अाअाफ्नाे ठाउबाट सहयाेग गर्नुपर्ने अावश्यक रहेकाे  बताउनु भयाे ।अब राज्यसग अाफ्नाे हक अधिकारकाे लागि लडाई लडन सबै मुस्लिम हरु एकजुट हुनुपर्ने कुरामा जाेड दिनु भयाे ।राज्यले मुस्लिमहरुलाई उपेक्षा गरेकाे भन्दै अब त्यसकाे लडाई सदन देखि सडक सम्म हुने बताउनु भयाे ।कार्यक्रम बिशिष्ट अतिथि सम्बिधान सभा सदस्य मनानिय क.नजिर मिया , नेकपा एमाले पार्टी केन्द्रिय सदस्य, नवलपरासी जिल्ला ईन्चार्ज तथा प्रतिनिधिसभा सदस्य क.बलराम अधिकारी, नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रिय उपमहासचिव तथा संगठन बिभाग प्रमुख क.जबुल मिया लगायतले बाेल्नु भएकाे थियाे ।दाेस्राे अधिबेशनबाटअध्यक्ष: रियजुल हक अन्सारीकाे अध्यक्षतामा पुन २१सदस्यीय कमिटि चयन गरिएकाे छ ।जसकाे उपाध्यक्षमा मौलाना जकिर हुसैन सचिवमा मुबारक अलि कुजडा ,कोषध्यक्षमा जैबुन निशा ,सह-सचिव: भोला शाह ,सह-सचिव: सुकुर अलि मिया लगाय अन्य सदस्य हरु रहेकाे प्रचार प्रसार बिभागका क्यामुद्दिन पठानले जानकारी दिनु भयाे।

Comments