तस्करी र शान्ति सुरक्षामा कुनै सम्झाैता गर्दिन :एसपि अाचार्य

 

नन्दु यादव साउन २पश्चिम नवलपरासी 

 

पश्चिम नवलपरासी जिल्लामा केही महिना अगाडि सरुवा भइ अाउनु भएका प्रहरी प्रमुख एसपि काजि कुमार अाचार्य ले तस्करी र शान्ति सुरक्षामा कुनै पनि किसिम काे सम्झाैता नगर्ने बताएका छन  ।अामनागरिकहरुलाईकाे अाम चयनकाे सुरक्षा र सिमाबाट हुने तस्करी बारे म बाट कुनै किसिमकाे सम्झाैता नहुने ठाेकुवा गर्नु भएकाे छ ।मलाई  राज्यले दिएकाे जिम्मेवारी लाई पुर्णरुपमा पालन गर्दै देशपर्ति बफादार भई काम कर्तब्य सक्रियताका साथ अगाडि बढाउदै अाफुले कुनै किसिमकाे लाेभ लालच मा नपरि  सक्रियताका साथ काम लाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त  समेत गर्नु भयाे ।यसपि अाचार्य नवलपरासी अाउदा अहिले सम्म कराेडाैकाे  राजस्व सन्कलन र फरार अभियुक्त लाई पक्राउ गराउन सफल रहेका अाचार्य  एउटा सफल अफिसर र राज्यप्रति  बफादारकाे रुपमा चिनिदैअाएका छन।यसपि अाचार्यले गर्दा अहिले तस्करहरु काे भागाभाग भएकाे बुझिएकाे छ।अहिले नवलपरासी का जनताले वहाकाे कामप्रति सन्तुस्ट ब्यक्त गर्दै वहाकाे अग्रिम कार्यकाल काे शुभकामना ब्यक्त गरिरहेका छन।यसपि अाचार्य निकै कर्मठ र लगनशिल भएका कारण अहिले नवलपरासीका जनताहरुलाई शान्ति सुरक्षाकायम गर्न सफल अफिसरकाे रुपमा प्रसिध्द रहेका स्थानियहरुले बताएका छन ।सिमाबाट भईरहेकाेअबैध गतिविधि तथा लागुपदार्थ दुर्ब्यसनि लाई न्युनिकरणतर्फ महत्त्वपूर्ण भुमिका खेलेकाे  बताईएकाे छ।तेसै गरि जिल्लामा भईरहेकाे दुर्घटना न्युनिकरण तथा मानवबेचबिखन राेकथाम लगायतका समस्या लाई न्युनिकरणमा सफल ब्यक्तित्व यसपि अाचार्य रहेकाे जनताले महशुस गरिरहेका छन ।नवलपरासी मा अहिले तस्करी नियन्त्रणमा अाएकाे छ ।

Comments