रौतहटकाे एक बाेर्डिङ स्कुलमा आगलागी लाखौंकाे छति

 

दिपेश कुमार शाह राैतहट 

 

राैतहट:फतुवा बिजयपुर नगरपालिकामा आगलागीकाे घटना बढादै आएको हो  ।  वडा नम्बर १ स्थित न्यु दिला ईङलिश बाेर्डिङ स्कुल, बिधालय  घुसुकपुरमा  बिगत १बर्ष पहिला तेहि बिधालयमा अगजनि भएको थिए  प्राप्त बर्ष बढदै आइरहेको   संचालक अनिल कुमार यादवले बताए हो  । बुधवार  राति १०:३० बजेकाे क्रममा  आगजनी भयो पछि  संचालक यादवले हेरदै एउटा पलसर ,अपाचे मोटरसाइकल बाट आगो लगाए र भगदै क्रममा नेपाल प्रहरीले पक्राउ गरेको थियो ।

 सम्बन्धित निकायले कुनै किशिमको चासो लिएको छैन संचालक यादबले बताए।विद्यार्थीहरुलाई पढाई लेखाइ नभए पछि विद्यार्थीहरुले  पत्रकारलाई गुनाशो बेक्त गरेको हो 

।बिधालय,स्कुलमा माता सरस्वतीको मन्दिर हुन्छ यस्तो बेक्तिहरुको  कानुनले कर्वाहिको गर्नु भोलिका दिनमा कोइ पनि अस्तो काम नगरोस् बिद्यार्थीहरुको भनाइ रहेको हो।सोही गाउँको श्यामसुन्दर साह तेलिकाे छाेरा ,सुनिल साहले  आगाे लगाएकाे बाेर्डिङ, स्कुल , बिधालय संचालक यादवकाे आराेप रहेकाे हो।

 

सुनिल साह लाई ईलाका प्रहरी कार्यालय बिजयपुरले नियन्त्रणमा राखि थप अनुसन्धान भैरहेको  प्रहरी निरिक्षक अरबिन्द साहले बताए । आगजनीमा नस्ट भएको सामाग्रीहरु  बाट ४ ओटा सेलिग पंखा, बिद्यार्थीहरुको बस्ने  बेन्च ३५ ओटा र घरमा समेत आगजनीमा नस्ट भई ५ लाख ७० हजार बराबरकाे सामाग्रीहरु  जलेर नष्ट भएको हो । 

 

याे घटना भन्दा पहिला पनि एक चाेटि साेहि वडाको अर्काे ठाउँमा पाेखरी तिर  संचालन गरेको बाेर्डिङ स्कुलमा आगजनी भएकाे थियाे । आराेपि सुनिल साहकाे नै संलग्नता  पिडित बाेर्डिङ,स्कुल ,बिधालय  संचालक यादवकाे आराेप  रहेकाे छ्न।

श्यामसुन्दर साह तेलिकाे छाेराले धम्की दिदै आइरहेको मलाई पनि  सझदरि रखनु नत्र बिधालय चल्न दिदै दुई अगाजनि  गर्‍यो संचालक अनिल यादवले बताए ।

 ईलाका  प्रहरी कार्यालय संतपुर दाे. स्थानीयहरूकाे   सहयाेगमा आगलागी लाई  नियन्त्रणमा लिईएकाे  प्रहरीले बताउनु भयाे  ।

Comments