जनकल्याण साना किसान कृषि सहकारी सस्था भुजहवाकाे २४अाै साधारणसभा सम्पन्न

नन्दु यादव माघ७ नवलपरासी 
पश्चिम नवलपरासी  जिल्ला काे सरावल गााउपालिका वडा न ७भुजहवामा रहेकाे जनकल्याण साना किसान कृषि  सहकारी सस्थाकाे २४अाै साधारणसभा  सम्पन्न भएकाे छ ।ग्रामीण  क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ । अा.ब.२०८१/८२काे कुल१२कराेड४१लाख ७५हजार २० रुपैया बराबर काे अायब्य प्रस्तुत भएकाे थियाे  ।सस्थामा कुल१हजार४३ शेयर सदस्य रहेका छन ।यश सस्थाले कृषि ,पशुपालन ,बैदेशिक राेजगार ,लगायत क्षेत्रमा लगानी गरि यश क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यश सस्थाका ब्यवस्थापक सुबाष प्रसाद सहानीले बताउनु भयाे ।
 
कार्यक्रम सस्थाकाे अध्यक्ष्य सज्जाद अलि काे अध्यक्षता तथा सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खा धुनियाकाे प्रमुख अतिथ्यतामा मा सम्पन्न भएकाे हाे । ।कार्यक्रममा अार्थिक प्रतिबेदन सस्थाका ब्यवस्थापक सुबाष प्रसाद सहानीले प्रस्तुत गर्नु भएकाे थियाे भने धिरेन्द्र प्रसाद चाैधरीले स्वागत मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रम,निरन्जन निषाध ,पत्रकार  नन्दु यादव ,लगायतले बाेल्नु भयकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि हेयात खा धुनियाले  साना किसानले सस्ताे ब्याजमा अामनागरिहरुलाई सेवा प्रदान गरिरहेकाे बताउनु भयाे।अाफ्नै गाउठाउकाे हरेकक्षेत्र बिकास लागि महत्वपूर्ण भुमिका खेल्दै अाएकाे बताउनु भयाे ।जनतालाई सहजरूपमा ऋण लगानी गर्दै साना किसान अगाडि बढदै गईरहेकाे वहाले बताउनु भयाे ।घरघरमा साना किसानकाे सदस्य बनाउनु पर्ने कुरामा समेत जाेडदिनु भएकाे थियाे । सहकारी सस्थाले समाज रुपान्तरण गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे समेत बताउनु भयाे । सस्थामा बचत गराउने अभियान सन्चालन गरिनुपर्ने कुरामा जाेडदिनु भयाे ।

Comments