गृहपृष्ठ
मुख्य समाचार
सम्पादकीय
राजनीति
समाज
बिचार/साहित्य
खेलकुद
कला/मनोरंजन
अर्थ/पर्यटन
प्रबिधि
थप
अन्तरबार्ता
अन्तरास्ट्रिय
स्वास्थ्य/शिक्षा
स्थानीय पत्रकारिता
साेमनीमा दुक्कि क्रिकेट प्रतियोगिता अाज देखि शुरु
3 years ago
Social Share
प्रतापपुर गाउपालिका वडा न३साेमनीमा अाज देखि T-10दुक्कि प्रतियाेगिता सुरु भएकाे छ ।त्रिशक्ति क्रिकेट युवा क्लबका अध्यक्ष राेहन यादवकाे अध्यक्षता तथा ि् रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा मा अाज बिधिवत रुपमा प्रतियोगिता उदघाटन भएकाे हाे।उदघाटन कार्यक्रम समाजसेवी जितेद्र यादवले
्स्वागत मनत्ब्य दिनु भएकाे थियाे भने समाजसेवी रबिस यादव ,जयगाेबिन्द यादव ,वडा न ३का अध्यक्ष रिसिदेवदास,वडा न ७का वडा अध्यक्ष हरेन्द्र यादव लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले खेलाडिहरुकाे मुख्य गहना भनेकै अनुशासन रहेकाे ले अनुशासनमा बसि खेल्नेतर्फ जाेडदिनु भयाे ।खेलले शारीरिक ,मानसिक ,सामाजिक तथा अार्थिक लगायतकाे क्षेत्रमा बिकास हुने भएकाेले युवाहरुले खेलमा सहभागी हुनुपर्ने बताउनु भयाे ।खेलले मित्रता काे सम्बन्ध लाई मजबुत पार्ने समेत बताउनु भयाे ।अहिले अामनागरिकहरुले प्राबिधिक समय अाएकाेले अारामदायि जीवन बिताईरहदा विभिन्न राेगकाे सिकार बन्नु परेकाेले अब सबैले खेल या ब्यायाम गरि स्वस्थ्य रहनुपर्ने समय अाएकाे बताउनु वहाले भयाे ।अाउने दिनमा यस्ता खेलमा अाफुले अार्थिक सामाजिक हरेक रुपले सहयाेेग गर्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे ।
Comments
Advertisements
Recommended Posts
सानिमा जिअाईसी ईन्साेरेन्सद्वारा महेन्द्र मा.बि.लाई कम्प्युटर हस्तान्तरण
2 months ago
लुम्बिनीमा वसन्ते धान खेतीको प्राविधिक टोलीको अनुगमन
2 months ago
आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार
2 months ago
Related Posts
आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार
2 months ago
प्राचिन नगरी रामग्राम
4 months ago
साेमनीमा निशुल्क अाखा शिविर सम्पन्न
4 months ago
Comments