नेपाली कान्ग्रेस प्रतापपुर वडा न७काे अन्तरक्रिया कार्यक्रम सम्पन्न

माघ२६नवलपरासी 

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७मा नेपाली कान्ग्रेसले अन्तरक्रिया कार्यक्रम सम्पन्न  गरेकाे छ। नेपाली कान्ग्रेस वडा न ७का सभापति  सुरेन्द्र चाैधरीकाे अध्यक्ष्यता तथा जिल्ला सचिव उमेशचन्द्र यादव काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे।कार्यक्रम मा खिरिनारायण चाैधरी ले स्वागत मन्त्ब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बिश्वबन्धु यादव,राजु चाैधरी, नेपाली कान्ग्रेस प्रतापपुर गाउपालिका कार्यबाहक सभापति राजु अधिकारी, प्रतिनिधि सभा १कान्ग्रेस सभापति मुकुल कुमार अाचार्य ,प्रतापपुर गाउपालिका उपाध्यक्ष मानकुमारी चाैधरी लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले सबै कार्यकता एकजुट भई पार्टी लाई अझ सशक्त बनाउने कुरामा जाेडदिनु भयाे । देश काे हरेकक्षेत्र बिकास गर्न कान्ग्रेसले मात्रै गर्ने भएकाले  हरेक घरमा कान्ग्रेस ले गरेकाे गतिविधि बारे जानकारी गराउनुपर्ने अावश्यक रहेकाे बताउनु भयाे।कार्यक्रम लाई सन्ताेष हरिजन ले सन्चालन गरेका थिए।

Comments