सम्झाैता अनुसार तत्काल हुलाकी सडक काे काम नभए कडा सघर्ष गर्न बाध्य हुन्छाै:अध्यक्ष यादव

मसिर २नवलपरासी

पश्चिम नवलपरासी जिल्ला काे हुलाकी सडककाे सम्झाैता अनुसार काम नभए तत्काल कडा सघर्षमा जाने प्रतापपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।नारायण चाेक देखि बेलाटारी सम्म सहमति अनुसार बाटाेकाे कार्य सुरु नहुदा यसक्षेत्रका जनता समस्या खेप्नु परेकाे छ ।
 
अाज यादव द्वारा  हस्ताक्षरित एक बिज्ञप्तिमा केही दिन अगाडि जिल्लाकाे सम्पूर्ण राजनैनिकदल तथा जनप्रतिनिधि निकायहरुकाे एैक्यबध्दतामा भएकाे विभिन्न चरणकाे अान्दाेलन तथा अामरण अनसन कार्यक्रमलाई स्थगन गर्न प्रदेश सरकारका भाैतिक पुर्वाधार बिकास मन्त्री भुमिश्वर ढकालकाे नेतृत्वमा भएकाे सहमति अनुसार बुदा न १मा २०८१असाेज २ गते तिब्र निर्माण कार्य  सुरु गर्ने दशै अगावै ३ किलाेमिटर सडक मा बेस निर्माण गरि दशै लगतै कालाे पत्रे गर्ने तथा  सहमति हुदा पनि अहिले सम्म  काम ले गति नपाउदा दुखद रहेकाे बिज्ञप्ति मार्फत उल्लेख गरिएकाे छ ।
 
तसेै गरि सहमति बुदा न २मा सम्बन्धित निकायले अबिलम्ब अावश्यक प्रकिया अगाडि बढाउन प्रतापपपुर गाउपालिका ले जाेडदार माग गरेकाे छ ।यस बिषयमा सम्बन्धित पक्षहरु गम्भिर नभए अब तत्काल कडा सघर्ष गर्ने बिज्ञप्ति मार्फत सराेकारवालालाई जानकारी गराईएकाे छ ।

 
 

Comments