जन्म दिनकाे अवसरमा अनाेज यादवले गरे बिद्यार्थीहरुलाई पाेसाक सहयाेग

नन्दु यादव नवलपरासी 

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३बस्ने समाजसेवी अनाेज यादवले अाफ्नाे जन्मदिनकाे अवसरमा प्रतापपुर गाउपालिकावडा न ३साेमनीमा रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनी मा अध्यनरत ३०जना बिद्यार्थीहरुलाई  पाेसाक सहयाेग गर्नु भएकाे छ।बिद्यालयका अतिबिपन्न जेहेन्दार  बिद्यार्थीहरुलाई पाेसाक सहयाेग गरिएकाे बताउनु भयाे। 
 
सहयाेगी यादव काे जन्म बि.स.२०५२/६/२गते साेमनीमा भएकाे हाे।यादव निकै हसिलाे र मिलनसार स्वभावकाे रुपमा रहेका उनी समाज रुपान्तरणमा अाफ्नाे सधै सहयाेग रहने बताउनु भएकाे छ।समाजमा भएका विभिन्न समस्या लाई रुपान्तर गर्दै अगाडि बढने लक्ष्य रहेकाे छ ।समाज लाई रुपान्तरण गर्न सके अाफु जिवनमा सफल हुने वहाले बताउनु भयाे ।
 

 

मेराे लक्ष्य नै समाज रुपान्तरण हाे । ।बुवा चन्द्रिका यादव र अामा रमावति देबीयादव काेख बाट जन्म लिएका यादव लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिरहनुभएकाे छ ।

Comments