भव्य श्याम निशान शोभायात्रा २० मार्चका दिन निकालिने

कृष्णनगर, चैत्र ३

राणी सती मन्दिर बढ्नी देखि लक्ष्मी नारायण मन्दिर  कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यही २० मार्च बुधवारका दिन ९ बजे देखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ।

 

भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजन लाई उक्त शोभायात्रा मा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेको छ। 

 

 लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ ७:३० बजे आमंत्रित भजन गायक

अमित अंजन सिसवा बाजार, नेहा सिंह राजपूत कोलकाता द्वारा अमृतमय भजन हुनेछ। 

 

21 मार्च 2024 7 बजे देखी भव्य भंडारा हुनेछ। 

 

 

 

आयोजक कर्ता,श्री श्याम भक्त मंडल,राम अवतार टिबड़ेवाल,कन्हैया टिबरेवाल,केशव टिबरेवाल ,मनीष सिंघल,विक्रम सिंघल,हिमांशु कंछल,अरविंद कंछल,दीपक खेतान,ज्योत,अग्रवाल,मनीष बाजोरिया

,पंकज बाजोरिया लगायतले कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न हार्दिक अनुरोध गरेका छन्।

Comments