जनकल्याण साना किसान कृषि सहकारी सस्थाकाे २२अाै साधारणसभा सम्पन्न

 

नन्दु यादव फागुन२९नवलपरासी 

पश्चिम नवलपरासी  जिल्ला काे सरावल गााउपालिका वडा न ६भुजहवामा रहेकाे जनकल्याण साना किसान कृषि  सहकारी सस्थाकाे २२अाै साधारणसभा  सम्पन्न भएकाे छ ।ग्रामीण  क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ । अा.ब.२०७९/८०काे कुल११कराेड बराबर काे अायब्य प्रस्तुत भएकाे थियाे ।जसमा ५२लाख ९८हजार शुध्द नाफा गर्न सफल भएकाे छ  ।सस्थामा कुल११सय शेयर सदस्य रहेका छन ।यश सस्थाले कृषि ,पशुपालन ,बैदेशिक राेजगार ,लगायत क्षेत्रमा लगानी गरि यश क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यश सस्थाका ब्यवस्थापक सुबाष प्रसाद सहानीले बताउनु भयाे ।
कार्यक्रम सस्थाकाे अध्यक्ष्य ईब्राहिम अलि खा काे अध्यक्षता तथा सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खा धुनियाकाे प्रमुख अतिथ्यतामा मा सम्पन्न भएकाे हाे । ।कार्यक्रममा अार्थिक प्रतिबेदन सस्थाका ब्यवस्थापक सुबाष प्रसाद सहानीले प्रस्तुत गर्नु भएकाे थियाे भने पुजा चाैधरीले स्वागत मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रम बिश्वनाथ गुप्ता,रियाज अलि, निरन्जन निषाध, पत्रकार  नन्दु यादव लगायतले बाेल्नु भयकाे थियाे ।कार्यक्रम मा साना किसान बिकास लघुबित्त बित्तिय सस्था लि.ईलाका कार्यालय बुटवलका प्रमुख शेरबहादुर चाैधरीले  साना किसानले सस्ताे ब्याजमा अामनागरिहरुलाई सेवा प्रदान गरिरहेकाे बताउनु भयाे।अाफ्नै गाउठाउकाे हरेकक्षेत्र बिकास लागि महत्वपूर्ण भुमिका खेल्दै अाएकाे बताउनु भयाे ।जनतालाई सहजरूपमा ऋण लगानी गर्दै साना किसान अगाडि बढदै गईरहेकाे वहाले बताउनु भयाे ।घरघरमा साना किसानकाे सदस्य बनाउनु पर्ने कुरामा समेत जाेडदिनु भएकाे थियाे  ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि धुनियाले सहकारी सस्थाले समाज रुपान्तरण गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बताउनु भयाे । सस्थामा बचत गराउने अभियान सन्चालन गरिनुपर्ने कुरामा जाेडदिनु भयाे ।कार्यक्रम बाट बचत कर्ता ,असल काराेबार गर्नेहरुलाई सम्मान समेत गरेकाे थियाे ।साथै सस्थाकाे अधिसबेशन बाट सज्जाद अलिकाे अध्यक्षतामा नया सन्चालक समिति समेत चयन गरिएकाे छ ।

Comments