जेष्ठ नागरिक,जेष्ठ दलित,फरक क्षमता भएका तथा एकल महिलाहरुलाई सम्मान

लक्ष्मी हरिजन ,श्यामबदन हरिजन पाैष २३

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न७भुजहवामा अाज जेष्ठ नागरिक ,दलित नागरिक ,फरक क्षमता भएका तथा एकल महिलाहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ।ससरावल गाउपलािका वडा न ७काे वडा अध्यक्ष हेयात खा धुनियाकाे अध्यक्षता मा भएकाे सम्मान कार्यक्रम मा ५००जनालाई सम्मान गरिएकाे हाे ।जाडाे माैसम सुरु भएलगतै माैसम लाई मध्यनजर गर्दै कम्बल दिएर सम्मान गरिएकाे वडा अध्यक्ष हेयात खा धुनियाले जानकारी दिनु भयाे ।वडा अध्यक्ष खाले प्रत्येक बर्ष सम्मान कार्यक्रम गर्दै अाउनु भएकाे छ ।सम्मान भएपछि स्थानिय जेष्ठ नागरिकहरु निकै खुसि भएका छन।

Comments