दशगजामा नेपाल भारतको सुरक्षाकर्मी हरुकाे सयुक्त गस्ती सम्पन्न
नवलपरासी/ चैत १८
पश्चिम् नवलपरासी जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेका नेपाल भारतकाे दशगजामा अाज दुबै देशका सुरक्षाकर्मी हरुले गस्ति गरेका छन ।
दुई देश बिच सम्बन्ध अझ प्रगाढ गर्ने र सिमा बाट हुने अबैधानिक क्रियाकलाप लाई नियन्त्रण गर्ने लक्ष्यका साथ गस्ति गरिएकाे गुठिप्रसाैनी बिअाेपि का सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले बताउनु भयो । अाउने दिनमा दुबै देशका सुरक्षाकर्मी हरुले सहकार्य गरि सिमा हुने विभिन्न समस्या हरुलाई सामाधान गर्दै अगाडि बढने लक्ष्य रहेकाे बताईएकाेछ ।गस्तिमा भारतिय झुलनिपुरका एसएसबिका सुरक्षाकर्मी र नेपालकाे सशस्त्र का सुरक्षाकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।गुठिप्रसाैनी क्षेत्रमा रहेकाे दशगजामा गस्ति गरिएकाे हाे ।







Comments